सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज भएको भेटपछि नेपाली काँग्रेसका सभापति देउवाले पछिल्लो समयमा दलबीच विश्वासको सङ्कट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुरा भएको बताउनुभयो । संविधान संशोधनको विषयमा असहमति … Continue reading सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता